news






एजेन्सी : बेलायती महारानी भिक्टोरियाका पालाका बेलायतमा लिलामीमा राखीएका सामाग्रहरु बिक्री भएका छन् । जसमध्ये १९ औं शताब्दिको यो केक, महारानी भिक्टोरियाको हस्ताक्षर भएको एउटा कागज, महारानी भिक्टोरियाको अन्र्तवस्त्र लगायतका सामाग्रहरु समेत महंगो मूल्यमा बिक्रि भएको बिबिसीले जनाएको छ।

जसमध्ये उक्त केकको एउटा सानो टुक्राको मूल्उ २ लाख १२ हजार रुपैयाँमा बिक्रि भएको हो। त्यस्तै महारानी भिक्टोरियाको अन्र्तवस्त्र २३ लाख रुपैयाँमा बिक्रि भएको बिबिसीले उल्लेख गरेको छ। लिलामी गर्ने कम्पनी क्रिस्टिजले गत बुधबार लण्डनमा ती सामानहरुको लिलामी गरेको बिबिसीले जनाएको छ।
SHARE

About admin

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment